न्यायपालिका कुनै पनि प्रजातन्त्रको अन्तिम आश्रयस्थल हो, जहाँ शक्तिशाली सरकार पनि कानुनको सीमाभित्रै बाँधिन्छ । तर जब त्यही आश्रयस्थलमाथि नै सत्ताको छाया पर्न थाल्छ, त्यसपछि प्रजातन्त्रको जग नै डगमगाउन थाल्छ । अहिले यही भइरहेको देखिन्छ । सरकारले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिदेखि हालसालैका न्यायाधीशहरूमाथिको दबाबसम्मको शृङ्खलाबद्ध घटनाक्रममार्फत न्यायपालिकाको स्वतन्त्रतामाथि नै गम्भीर प्रश्न उठाइदिएको छ । यद्यपि, […]








No persons extracted.
No locations extracted.
politics and government
scandal or controversy
opinion or editorial