नेपाल–भारत सम्बन्धलाई न अन्ध समर्थन चाहिएको छ, न अनावश्यक विरोध । चाहिएको छ—परिपक्व मित्रता । यस्तो मित्रता, जहाँ नेपालले आफ्नो स्वाभिमानसहित भारतसँग हातेमालो गर्न सकोस् र भारतले आफ्नो सामर्थ्यसहित नेपालको सार्वभौमिकता र संवेदनशीलताको सम्मान गर्न सकोस् ।

No organizations extracted.
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
international relations and diplomacy
other
feature story or profile