काठमाडौँ। प्रहरीले काठमाडौँसहित विभिन्न सात जिल्लाका छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित १५ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार नियमित गस्तीमा खटिएको प्रहरी टोलीले काठमाडौँ, मोरङ, झापा, सुनसरी, दाङ, कपिलवस्तु र भक्तपुरका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो। काठमाडौँको तारकेश्वर नगरपालिका–७ मनमैजुबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित सोही स्थानका ३६ वर्षीय उमेश मुखियालाई प्रहरीले पक्राउ गरेको छ। […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
+ 2 more locations
Loading Map Engine...
crime and law enforcement
Unknown
Unknown