काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले आफ्ना विद्यमान सबै उपसमितिहरू विघटन गर्दै कार्यगत विशिष्टताका आधारमा दुई नयाँ उपसमिति गठन गरेको छ। बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले विधेयकमाथिको बढ्दो कार्यभार र समितिमा परेका उजुरी तथा गुनासोहरूको प्रभावकारी व्यवस्थापनका लागि पुराना उपसमितिको संरचना परिवर्तन गरी नयाँ उपसमिति गठन गर्ने निर्णय गरेको हो। समितिका […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown