काठमाण्डु– एमाले सांसद साजिदा खातुन सिद्धिकीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुलाई लक्षित गरी ‘चिठ्ठामा रमाइरहेको’ अभिव्यक्ति दिएकामा रास्वपा सांसद आशिका तामाङले आपत्ति जनाएकी छन । बुधबार प्रतिनिधिसभा बैठकमा सांसद सिद्धिकीले सरकारले आफ्नो सुरुवाती सय दिनमा सम्पन्न गर्ने भन्दै अघि सारेको एक सय बुँदे कार्ययोजनाको गम्भीर समीक्षा गर्नुपर्ने माग गरिन् । सार्वजनिक हितलाई केन्द्रमा राखेर […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown