लमजुङ । बिहानको उज्यालो पूर्ण रूपमा फैलिन नपाउँदै मध्यनेपाल नगरपालिका–७ करापुटारस्थित ईशानेश्वर महादेव मन्दिर परिसरमा भक्तजनको चहलपहल सुरु हुन्छ । कसैको हातमा दुध र बेलपत्र हुन्छ भने कसैले पञ्चामृत बोकेका हुन्छन् । कोही सन्तान प्राप्तिको कामना लिएर आउँछन् त कोही मनोकामना पूरा हुने विश्वासका साथ महादेवको दर्शन गर्छन् । वर्षभर दर्शनार्थीको आगमन भइरहने यस धार्मिकस्थलमा […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
+ 1 more locations
Loading Map Engine...
religion and spirituality
Unknown
Unknown