काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका गएको बाढीपहिरोले विभिन्न सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधानकार्यालयले दिएको जानकारीअनुसार काभ्रेपलाञ्चोक, इलाम, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, सङ्खुवासभा, लमजुङ, मुस्ताङ र रोल्पा विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ । इलाम नगरपालिका–९ राजदुवालीमा हिलोले मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक सडक रहेको प्रहरीले जनाएको […]

No persons extracted.
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
+ 8 more locations
Loading Map Engine...
transportation and transit
infrastructure failure or outage
standard news report