काठमाडौँ। हामीमध्ये धेरै जना शरीरलाई जन्मजात प्राप्त हुने संरचना मान्छौँ। यो ठीकै पनि हो। तर, हेटौंडाका २७ वर्षीय कबिनराज पुरीका लागि शरीर एउटा क्यानभास हो। ‘एन्थोनी बडी आर्टस्’का नामले परिचित उनी ‘बडी मोडिफिकेसन’लाई व्यक्तिको पहिचान, भावना र स्वतन्त्रताको कलात्मक अभिव्यक्ति मान्छन्। नेपालका पहिलो बडी मोडिफिकेसन कलाकार कबिनले अन्तर्राष्ट्रिय स्तरमा विश्व कीर्तिमान कायम गर्दै नेपाली बडी […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
other
human interest feature
feature story or profile