काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सिंहदरबारमा आफू र अख्तियारका कर्मचारीलाई थुनेर प्रधानमन्त्रीको सचिवालयबाट दबाब दिइएको विषयमा स्पष्टीकरण दिएका छन्। राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले सिंहदरबारमै अख्तियार प्रमुख राईसहितका कर्मचारीलाई थुनेर प्रधानमन्त्रीका सचिवालय सदस्यहरूले दबाब दिएको विषयमा प्रश्न उठाएका थिए। सांसदहरूको प्रश्नको जवाफ दिँदै राईले राहदानीसम्बन्धी विषयमा प्रधानमन्त्रीले छलफलका […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown