काठमाडौंको माइतीघरको एक छेउमा पर्चा, पम्प्लेट र ब्यानर कहिल्यै टुट्दैन । यो आफ्ना माग राख्ने, कुनै विषयमा सरकारको ध्यानाकर्षण गराउने, सरकारका गतिविधिको विरोध वा आलोचना गर्ने ठाउँ बनेको छ ।

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other