महोत्तरी । नेपाली कम्युनिस्ट पार्टी महोत्तरीले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आम नागरिकका दैनिक समस्या तत्काल सम्बोधन गर्न माग गरेको छ । आज महोत्तरी जिल्ला कार्यसमितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै किसान, मजदुर, भूमिहीन, सुकुम्बासी तथा सर्वसाधारणका समस्या समाधान गर्न सरकारसँग जोडदार माग गरेको हो । ज्ञापनपत्रमा मुख्य बाली लगाउने समयमा […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown