सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ गञ्जेडाँडामा भएको हत्या घटनाको अनुसन्धानका क्रममा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। गत साउन २३ गते बिहान गञ्जेडाँडामा स्थानीय ४६ वर्षीय तोईबहादुर कटुवालको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो। घटनापछि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले अनुसन्धान अघि बढाउँदै आएको थियो। प्रहरीका अनुसार सोमबार १७ वर्षीय बालक र सोलुदुधकुण्ड नगरपालिका–११ […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
crime and law enforcement
arrest or indictment
standard news report