महेन्द्रनगर। महाकाली नदीमा पानीको बहाव एक लाख आठ हजार ६१ क्युसेक पुगेको छ। महाकाली नदीमा मङ्गलबार बेलुकीदेखि पानीको जलस्तर बढेपछि पश्चिमी नाका भएर आवागमन प्रभावित बनेको छ। यहाँको शारदा ब्यारेज (बनबासा पुल) मा बेलुकी ५ः०० बजेपछि चारपाङ्ग्रे सवारीसाधनको आवागमन रोकिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक जीवन गुरुङले जानकारी दिए। “राति ९ः०० […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
environment and climate
other
standard news report