काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालगन्ज उपमहानगरपालिका–२० का वडाध्यक्षसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले सोमबार वडाध्यक्ष कौशलकुमार धोबी, वडा सचिव वीरबहादुर थापामगर, नेपालगन्ज–२० का रविन्द्र लामिछाने र उदयपुरको चौदण्डीगढी नगरपालिका–५ का विकासकुमार चापागाईंविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो। अख्तियारका अनुसार लामिछाने र चापागाईंले २०७९ साउन १० गते […]

No organizations extracted.
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
corruption probe or scam
standard news report