बागलुङ । अदालतबाट दोषी ठहर भई सजाय तथा जरिवाना भुक्तानी गर्न बाँकी रहेका पाँच जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बागलुङ तथा मातहतका प्रहरी युनिटबाट परिचालित टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा झुटा विवरण पेस गरी दोहोरो नागरिकता लिएको मुद्दामा गलकोट नगरपालिका–६ चरौदीका २५ वर्षीय पवन गौतम (प्रमोद), […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
law and judiciary
arrest or indictment
standard news report