धनगढी । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किएपछि काठमाडौंमा स्वागतका लागि देशभरबाट नेता–कार्यकर्ता पुगे पनि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा सांसदहरूको उल्लेख्य उपस्थिति देखिएन । देउवाको स्वागतका लागि काठमाडौं पुगेका कांग्रेसका केही सांसद मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने वा राजीनामा दिने विषयमा निर्णय गर्नुपर्ने भएपछि कैलाली फर्किएका हुन् । कांग्रेस प्रमुख सचेतक सरस्वती […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
other
standard news report