काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई उपचारका लागि काठमाडौं ल्याइएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आइतबार धनगढीबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको हो । मन्त्री लम्सालको काठमाडौंस्थित वीरेन्द्र अस्पताल, छाउनीमा उपचार भइरहेको उनका सचिवालयले जनाएको छ । शनिबार दार्चुलाबाट बैतडीको गोठालापानी पुगेका लम्सालमा भाइरल ज्वरो र रुघाखोकीको संक्रमण देखिएको थियो । उनी गोठालापानीस्थित हेरिटेज […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown