काठमाडौं– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको नाम फेरिनुपर्ने बताएपछि विरोध सुरू भएको छ। आइतबार ललितपुरमा आयोजित एउटा कार्यक्रमलाई सम्बोधनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदसमेत रहेका ढकालले नेपालमा सिंह नभएकाले सिंहदरबार नाम अब उपयुक्त नहुने जिकिर गरे । ढकालले सिंहदरबारको नाम अनामनगर दरबार राखिनुपर्ने तर्क पनि दिए । […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
political debate or town hall
standard news report