काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नै पार्टीका सांसदहरूलाई संसद् र सार्वजनिक अभिव्यक्तिमा संयमित तथा मर्यादित हुन निर्देशन दिएका छन्। संसदीय दलको अनौपचारिक बैठकमा उनले पार्टी सरकारमा रहेका बेला सांसदहरूले जिम्मेवार ढंगले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका हुन्। बैठकमा लामिछानेले दुई सांसद—आशिका तामाङ र खगेन्द्र सुनार—को नामै लिएर उनीहरूको पछिल्लो गतिविधिप्रति असन्तुष्टि […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown