काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला शिक्षा कार्यालय, लमजुङका निमित्त जिल्ला शिक्षा अधिकारी होमनाथ न्यौपाने र आदर्श बाल माध्यमिक विद्यालय, लमजुङका शिक्षक नवराज केसीविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोप पत्र विशेष अदालत काठमाडौँमा दायर गरेको छ। आयोगका अनुसार शिक्षक केसीले माध्यमिक तहको स्थायी शिक्षक बन्ने क्रममा आफू विस्थापित शिक्षक भएको झुटो विवरण पेस गरेका थिए। उक्त […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
law and judiciary
Unknown
Unknown