निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी कात्तिकभित्रै सञ्चालनमा ल्याउने तयारी गरिएको छ । सुरुङभित्र र बाहिरको सबै काम सकेर कात्तिकभित्रै सवारीसाधन सञ्चालन गर्ने तयारी गरिएको आयोजनाले जनाएको छ । पाँच वर्षभित्र सुरुङमार्गको निर्माण सक्ने गरी २०७८ फागुनमा ठेक्का सम्झौता भएको थियो । सिद्धबाबा सुरुङमार्ग आयोजनाका सूचना अधिकारी निशा बेल्वासेले सोही सम्झौता अनुसार हालसम्म सुरुङमार्गको ७० प्रतिशत काम सकिएको जानकारी दिनुभयो । उहाँका अनुसार एक हजार १२६ मिटर सुरुङभित्र गरिने निर्माण र फिनिसिङको काम सकेर य

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
transportation and transit
ongoing situation or routine update
standard news report