काठमाडौं, (नेस) । आयोजक काष्ठमण्डप विद्यालय, जोन डेवी र भक्तपुर निस्टले दोश्रो क्युकेएस अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । काष्ठमण्डप जुनियर ब्वाइज, जोन डेवी सिनियर गल्र्स र भक्तपुर निस्ट सिनियर गल्र्समा च्याम्पियन बने । जुनियर ब्वाइजको फाइनलमा काष्ठमण्डपले काठमाडौं प्रज्ञा कुञ्जलाई ४–१ गोलले पराजित ग¥यो । सिनियर गल्र्सको उपाधि भिडन्तमा जोन डेवीले इम्पेरियल […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
sports and athletics
sports tournament or championship
standard news report