काठमाडाैं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ। मुख्यमन्त्री थापा मगरले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै ६ जना मन्त्रीलाई नियुक्त गर्नुभएको हो । नेकपा एमालेका भरत केसीले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । ज्ञानबहादुर तामाङ विनाविभागीय मन्त्री बन्नुभएको हाे । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सरल […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown