एमाले बागमती संसदीय दलका नेता थपलियाविरुद्ध अविश्वास प्रस्ताव दर्ता बागमती । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियालाई हटाउने प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। एमालेका एक प्रदेशसभा सदस्यका अनुसार बुधबार संसदीय दलको कार्यालयमा थपलियाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको हो। पार्टी नेतृत्वको निर्देशनअनुसार संसदीय दलको नेतृत्व परिवर्तन गर्ने उद्देश्यले प्रस्ताव दर्ता गरिएको ती […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
other
standard news report