सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आज विश्वासको मत लिने भएका छन् । कर्णाली प्रदेशसभाको आज दिउँसो ३ बजे बस्ने बैठकमा उनले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले जानकारी दिए । मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार प्रदेशसभामा पत्र दर्ता गराइसकेका छन् । नेकपा (एमाले)को समर्थनमा शाही […]

other
Unknown
Unknown
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...