काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार बजेट कार्यान्वयनसँगै अर्थतन्त्रको संरचनागत सुधारलाई उच्च प्राथमिकताका साथ अघि बढाइरहेको बताउनुभएको छ । बिहीबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले लगानीमैत्री वातावरण निर्माणका लागि विभिन्न कानुन संशोधन तथा खारेजीको प्रक्रिया अघि बढिसकेको जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा करिब २७ वटा ऐन निर्माण तथा संशोधन […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
economy and macroeconomics
Unknown
Unknown