काठमाडौँ । सरकारले एनसेलको शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गरेपछि दूरसञ्चार कम्पनी एनसेलले कडा आपत्ति जनाएको छ। प्रतिवेदन सार्वजनिक गर्दा कानुनले गोप्य राख्नुपर्ने संवेदनशील तथा व्यावसायिक विवरण बाहिरिएको भन्दै कम्पनीले आवश्यक कानुनी उपचार खोज्ने चेतावनी दिएको हो। टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित समितिले तयार पारेको ‘एनसेलको शेयर खरिद–बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८०’ सरकारले […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
business and corporate
investigation or inquiry
standard news report