काठमाडौँ। पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अनुमति दिइएको छ । बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले जनआस्थाका प्रधान सम्पादक श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो। श्रेष्ठलाई म्याद थपका लागि अदालतमा पेस गरिएको थियो। उनलाई बुधबार ललितपुरको बागडोलबाट प्रहरीले पक्राउ गरेकाे हो। जिल्ला प्रहरी परिसर काठमाडौँमा उनीविरुद्ध वैयक्तिक गोपनीयता ऐन […]

law and judiciary
court ruling or verdict
standard news report
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...