काठमाडौँ । चर्चित टिकटकर तुलसा अधिकारी (तुल्सा) अहिले ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा छिन्। प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन इन्टरपोलको सहयोगमा गत जेठमा थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याइएकी तुल्साविरुद्ध प्रहरीले ठगीसँगै सम्पत्ति शुद्धीकरणको कसुरमा समेत अनुसन्धान गरेको थियो। ललितपुरमा बस्दै आएकी तुल्सामाथि एक व्यवसायीलाई आपराधिक विश्वासघात गरी ठगी गरेको आरोपमा अनुसन्धान सुरु भएको […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
crime and law enforcement
investigation or inquiry
standard news report