नेपालगञ्च उपमहानगरपालिका–१९ स्थित भैयापुरमा रहेको इँटाभट्टाको पर्खाल भत्केर दुई जना कामदारको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितिसिंह राठौरका अनुसार भैयापुरस्थित न्यू किसान इँटाभट्टाको घरमा निर्माणको काम गरिरहेको अवस्थामा पर्खाल भत्किएर गम्भीर घाइते भएका एक व्यक्तिको भेरी अस्पताल, नेपालगञ्जमा उपचारका क्रममा आज मृत्यु भएपछि सो घटनामा...














The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
society and community issues
accident or crash
standard news report