काठमाडौँ । नेकपा (एमाले) संसदीय दलकी उपनेता एवं सचिव पद्मा अर्यालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपित व्यक्तिको पद, शक्ति वा राजनीतिक आबद्धता नहेरी अपराध र प्रमाणका आधारमा अनुसन्धान तथा कारबाही गर्नुपर्ने बताएकी छन्। बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै अर्यालले आयोगलाई राजनीतिक प्रभाव र कार्यकारीको नियन्त्रणबाट मुक्त राख्नुपर्नेमा जोड दिइन्। […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown