उनको राजनीतिक यात्राको अर्को चर्चित अध्याय हो– डडेल्धुराबाट शेरबहादुर देउवासँगको लगातार चुनावी प्रतिस्पर्धा । २०६४, २०७० र २०७४ सालका निर्वाचनमा भट्ट डडेल्धुराबाट देउवासँग पराजित भए । २०७४ सालमा वाम गठबन्धनको बलसमेत उनका लागि पर्याप्त भएन । तीनपटकको पराजयपछि पनि उनले चुनावी राजनीति छोडेनन् ।

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
election result or victory
feature story or profile