काठमाडौँ— पश्चिम एसियामा चर्किएको द्वन्द्वमा ज्यान गुमाउने दोस्रो नेपाली सोमकुमार तामाङको शव शनिबार राति काठमाडौँ ल्याइएको छ। तेह्रथुमका ४४ वर्षीय तामाङको शव कुवेत एयरवेजको उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो। उनको शव परिवारलाई बुझाइने तयारी गरिएको छ। गत बिहीबार उत्तरी कुवेतमा रहेको एक चिनियाँ कम्पनीको भवनमा इरानी मिसाइल आक्रमण हुँदा तामाङको मृत्यु भएको थियो। […]




The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
society and community issues
human interest feature
standard news report