वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्न लागिएको भनिएको ‘अत्यधिक ठूलो’ सैन्य आक्रमण अन्तिम समयमा स्थगित गर्दै सोमबारदेखि तेहरानसँग वार्ता सुरु हुने दाबी गरेका छन्। एयर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानले सम्भावित आक्रमणको तयारीबारे जानकारी पाइसकेको बताएका छन्। “उनीहरूलाई आक्रमण कति भयावह हुन सक्थ्यो भन्ने थाहा थियो। अब हामी वार्ताको माध्यमबाट संवाद […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other