काठमाडौँ । प्रतिनिधिसभाले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो । प्रस्ताव प्रस्तुत गर्दै मन्त्री यादवले विधेयकमाथि सांसदहरूले दिएका सुझाव महत्वपूर्ण रहेको बताउँदै आवश्यक सुझाव समेटेर विधेयकलाई अघि बढाइने […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown