काठमाडौं। भारतीय चलचित्र तथा टेलिभिजन जगत्का वरिष्ठ अभिनेता प्रदीपसिंह रावतको ७४ वर्षको उमेरमा निधन भएको छ। विगत केही समयदेखि ‘ब्लड क्यान्सर’ (रक्त क्यान्सर) बाट पीडित रावतको मंगलबार साँझ मुम्बईस्थित कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा उपचारका क्रममा निधन भएको हो। भारतमा रहेकी नेपाली अभिनेत्री विपना थापाले उनको निधनको पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत गहिरो दुःख व्यक्त गरेकी छिन्। […]





The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
entertainment and pop culture
obituary or death
standard news report