नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बञ्चरेडाँडा फोहोर व्यवस्थापनस्थलमा देखिएका समस्या समाधानका लागि संघीय सरकार र काठमाडौँ महानगरपालिकाबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन्। बञ्चरेडाँडाको फोहोर व्यवस्थापन, स्थानीयवासीका गुनासा तथा भइरहेको कामबारे काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलसँग बिहीबार सञ्चार मन्त्रालयमा छलफल गर्दै मन्त्री तिमिल्सिनाले ल्यान्डफिल साइटसम्म पुग्ने सडक स्तरोन्नति तथा कालोपत्रका लागि […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
other
Unknown
Unknown