रोल्पा सदरमुकाम लिबाङमा सवारी साधनको अव्यवस्थित पार्किङ हटाउने उद्देश्यले करिब १० करोड रुपियाँ खर्चेर निर्माण गरिएको आधुनिक बसपार्क उद्घाटन भएको तीन महिना बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन ।

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
transportation and transit
Unknown
Unknown