झापा। पूर्वी नाकाबाट एक वर्षमा १४ करोड ६ लाख ८३ हजार रुपैयाँ बराबरको जडीबुटी निर्यात भएको छ। काँकडभिट्टाबाट भारत र बांग्लादेशतर्फ १२ थरीका कूल एक हजार १०८ मेट्रिक टन जडीबुटी निर्यात भएको हो। भारततर्फ ४२२ मेट्रिक टन तेजपात निर्यात भई दुई करोड ६६ लाख ६४ हजार र बांग्लादेशतर्फ २६९ मेट्रिक टन चिराइतो निर्यात हुँदा ६ […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
agriculture and farming
Unknown
Unknown