काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्बु ओलीले नेपालमा आउने वैदेशिक सहायता धर्मान्तरण तथा नास्तिकता प्रवद्र्धनका गतिविधिमा प्रयोग भइरहेको आरोप लगाउनुभएको छ । बिहीवार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले विभिन्न धर्मसँग सम्बन्धित संघसंस्थामार्फत नेपाल भित्रिने वैदेशिक सहायता धर्मान्तरण तथा नास्तिकता फैलाउने गतिविधिमा प्रयोग भएको दाबी गर्नुभयो । सांसद ओलीले यस्ता गतिविधिलाई नियमनको […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
international relations and diplomacy
Unknown
Unknown