सर्लाही । कबिलासी नगरपालिका–४ हेम्पुरमा घरको भर्याङबाट खसेर १८ महिनाका शिशुको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय धिरेन्द्र रायका छोरा गोपिचन राय रहेका छन्। प्रहरीका अनुसार सोमबार साँझ दुईतले काठको घरको भर्याङबाट तल झर्ने क्रममा नालीमा खसेर गोपिचन गम्भीर घाइते भएका थिए। उनलाई तत्काल श्रीराम अस्पताल मलंगवा लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
society and community issues
accident or crash
standard news report