हेटौंडा — बागमती प्रदेशमा नयाँ सरकार गठनसँगै मन्त्रालय बाँडफाँटको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। सत्ता साझेदार दलहरूबीच भएको सहमतिअनुसार एमालेले मुख्यमन्त्रीसहित दुई, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दुई र राप्रपाले तीन मन्त्रालय पाउने भएका छन्। राप्रपाबाट राजेन्द्र प्रजापति, राजु विष्ट र गिरबहादुर तामाङलाई मन्त्री बनाउने तयारी गरिएको छ। उनीहरूले सम्हाल्ने मन्त्रालय भने अझै टुंगिएको छैन। […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
other
Unknown
Unknown