काठमाडौँ- सुनसरीको कप्तानगन्जमा भएको घटनाको विरोधमा प्रदर्शनपछि जनकपुरधाम क्षेत्र र सप्तरीको सदरमुकाम राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा शुक्रबार पनि कर्फ्यु आदेश जारी छ। कर्फ्यु लागेपछि बजार पसल बन्द छन् भने सडक सुनसान छन्। सुरक्षालाई दृष्टिगत गर्दै सो स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ। दुई समुदायबिचको तनाव बढेपछि धनुषाको जनकपुरस्थित सहरी क्षेत्रमा बिहीबारदेखि नै कर्फ्यु आदेश […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
crime and law enforcement
ongoing situation or routine update
standard news report