काठमाडौँ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माका दुईवटा निर्णयविरुद्ध सर्वोच्च अदालतमा पेस भएका छुट्टाछुट्टै रिट दर्ता हुन सकेका छैनन् । दुवै रिट वरिष्ठ अधिवक्ता डा. प्रेमराज सिलवालले पेस गरेका हुन् । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार दुवै निवेदन अध्ययनकै क्रममा रहेका छन् । उनले ती रिट दर्ता हुने सम्भावना पनि कम रहेको बताए । अधिवक्ता […]

law and judiciary
Unknown
Unknown
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...