काठमाडौं । शेखर थापाले मंगोलियाको उलानबटारमा सम्पन्न ११औँ एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा नेपालका लागि कांस्य पदक जितेका छन्। नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ)का महासचिव घमबहादुर थापाका अनुसार शेखरले ब्ल्याक बेल्ट तेस्रो डान प्याटर्न विधामा कांस्य पदक जितेका हुन्। उक्त स्पर्धामा मंगोलियाका दोर्जपालाम अयुर्जानानले पनि कांस्य जिते भने मलेसियाका चिन लुङ काङले स्वर्ण र फिलिपिन्सका अमाइज […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other