काठमाडौं । संसदीय समितिका बैठकमा सांसदहरूको अभिव्यक्ति र व्यवहार अमर्यादित हुँदै गएको भन्दै प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिकी सभापति समीक्षा बास्कोटाले सांसदहरूलाई मर्यादित भाषा प्रयोग गर्न निर्देशन दिएकी छन्। समितिको आजको बैठकमा सभापति बास्कोटाले समितिमा आमन्त्रित व्यक्तिहरू राज्यका महत्वपूर्ण जिम्मेवारीमा रहेकाले उनीहरूसँग प्रश्न गर्दा तथा धारणा राख्दा सांसदहरूले आफ्नो भाषा र शैलीप्रति सचेत […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other