इलाम । नेकपा एमालेभित्र नेतृत्व परिवर्तनको बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले आफू कुनै पनि हालतमा नेतृत्वबाट पछि नहट्ने स्पष्ट पारेका छन्। इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टी अप्ठ्यारो अवस्थामा रहेका बेला नेतृत्व छाडेर मैदानबाट भाग्ने आफ्नो स्वभाव नभएको बताए। उनले आफू अर्को महाधिवेशनसम्म अध्यक्ष रहने दाबी गरे। पार्टी […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other