अन्तरजातीय प्रेम विवाह गरेकै कारण हत्या भएको भनिएको काभ्रेका अजित मिजारको घटनामा १० वर्ष बितिसक्दा पनि न्याय नपाएको भन्दै उनका परिवारले नयाँ सरकारसँग शवको पुनः फरेन्सिक (विधि विज्ञान) परीक्षण गराउन माग गरेका छन् ।

-1785586720.jpeg&w=3840&q=75)
अन्तरजातीय प्रेम विवाह गरेकै कारण हत्या भएको भनिएको काभ्रेका अजित मिजारको घटनामा १० वर्ष बितिसक्दा पनि न्याय नपाएको भन्दै उनका परिवारले नयाँ सरकारसँग शवको पुनः फरेन्सिक (विधि विज्ञान) परीक्षण गराउन माग गरेका छन् ।
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
सुनसरी घटनालाई लिएर सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएका औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको शव आज गाउँ ल्याइँदै छ।
law and judiciary
other
standard news report