काठमाडौँ- बाढी पूर्वानुमान महाशाखाका अनुसार आज विभिन्न जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको छ। महाशाखाका अनुसार आज बिहानको मापन गर्दा कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूसँगै कन्काई, कमला, बबई, पूर्वी राप्ती तथा पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तलै रहेको छ। यद्यपि आज सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, गोरखा, धादिङ, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, […]

No persons extracted.
No organizations extracted.
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
+ 24 more locations
Loading Map Engine...
environment and climate
natural disaster or severe weather
standard news report