काठमाडौं । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीका महासचिव डा. सुरेन्द्र कुमार झाले एक विज्ञप्ति जारी गर्दै चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए । पार्टीको निर्णयअनुसार सांसदहरूलाई विश्वासको मतको विपक्षमा मतदान गर्न पनि उनले निर्देशन दिएका छन् ।

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown